गौशालाको होटलमा गोली चल्यो, गणेश लामा पक्राउ


 


काठमाडौं, फागुन ३०
काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ । घटनालगत्तै पुगेको प्रहरी टोली होटलबाट पेस्तो र ६ राउण्ड गोलीसहित गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ ।

यद्यपि, गोली कसलाई लाग्यो भन्ने बारे प्रहरीले खुलाएको छैन । प्रहरीले भने लामालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्