तपाईको फेसबुक आइडी सुरक्षित छ कि छैन् ? यसरी आजै चेक गर्नुहोस्


 


विश्वको चर्चित सामाजिक सञ्जाल फेसबुकले तपाईले चलाउँदै गरेको फेसबुक आइडी सुरक्षित छ कि छैन भनेर नयाँ फिचर थपेको छ ।

फेसबुकका सिइओ मार्क जुकरबर्गका अनुसार आफ्नो आइडी सुरक्षित छ कि छैन भनेर चेक गर्ने नया फिचर थपेको हो ।

उक्त मेकानिजममा तपाईले कमेन्टमा BFF टाइप गर्दा त्यो हरियो भयो भने सुरक्षित छ र कालो नै रह्यो भने आइडी सुरक्षित छैन भन्ने बुझिन्छ र त्यस्को पास वर्ड तुरन्त परिबर्तन गर्नुपर्छ ।

तपाई पनि अहिले नै फेसबुक आइडी चेक गरिहाल्नुहोस् । जस्को हरियो भयो उस्को ठिक छ र जस्को कालो भयो उस्ले तुरुन्त पासवर्ड परिवर्तन गर्नु पर्छ ।

किनभने ऊसको फेसबुक अरुले पनि चलाई रहेको छ या त अब कुनै पनि बेला ह्याक हुन सक्छ ।

प्रकाशित मिति: ७ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्