अाज पनि थाेरै सुनको मूल्य घट्यो


 


भाेजपुर, भदाै १८

साताको अन्तिम साता अाज पनि पहेलो धातु अर्थात सुनकाे मूल्य नेपाली बजारमा केही घटेको छ । सुन तोलामा १ सय ५० रुपैयाँ घट्दा ५० हजार सय रुपैयाँमा कारोबार भइरहेकाे सुनचाँदी ब्यवसायीहरुले बताएका छन् ।

बजारमा सुनको मूल्य घटे पनि उपभाेक्ताले भने सहज रुपले पाउन सकेका छैनन् । नेपाली नारीहरुको महान पर्व तिज नजिकिदै जाँदा सुन किन्नेको पसमा भिड देखिन्छ ।

प्रकाशित मिति: १८ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्