पुरुषले कहिलै नखानु यी पाँच चिज, हुन्छ यस्तो गम्भीर समस्या


 


एजेन्सी,

यदि तपाई बच्चाको योजना बनाइरहनुभएको छ, तर सफल हुन सक्नुभएको छैन भने तपाईमा कुनै असर छ ।

त्यो असर तपाईले खाने डाइटको असर हुन सक्छ । जुन कारणले तपाईको प्रजनन क्षमतामा कमजोरी ल्याइरहेको छ । हेर्नुहोस्, यी पाँच चिजको प्रयोगले पुरुषमा बाँझोपन ल्याउछ ।

चिया/कफी


चिया कफीको प्रयोग तपाईलाई निकै महंगो पर्न सक्छ । यसको चुस्कीले सेक्शुअल हेल्थ खराब गरिरहेको छ । दिनमा दुई पटक भन्दा बढी चिया वा कफी पिउने व्यक्तिको यौन शक्तिमा कमी ल्याउँछ ।

जंक फूड


जंक फूडमा मोटापन र सुगर निम्त्यिाउने बढी खतरा हुन्छ । यसको बढी प्रयोगले पाचन तन्त्र, प्रजननका लागि ठीक हुँदैन ।

शुगर ड्रिंक्स


शुगर ड्रिंक्स जस्ता सोडा, एनर्जी ड्रिंक्स र कार्बोहाइड्रेट ड्रिंक्सका शौकीन व्यक्तिको शुक्रकिट उत्पादनमा कमी आउँछ । यस्ता ड्रिंक्स शरीरमा शुगर इन्सुलिन रजिस्टेंटलाई बढाएर ऑक्सीडेटिव स्ट्रेस पैदा गर्छ । जसका कारण शुक्रकिटमा कमी आउँछ ।

डेरी प्रोडक्ट


डेरीबाट उत्यादित चिजबस्तुको प्रयोगले पनि पुरुषको शुक्रकिटमा कमी ल्याउछ । दिनमा दुई पटक मात्रै डेरीबाट उत्पादन भएको दुध, दही, महीलगायतका अन्य बस्तुहरुको प्रयोगले यस्तो नोक्सान गर्छ ।

प्रशोधित मासु


प्रशोधन गरिइएर राखेको मासु पनि स्वास्थ्यका लागि राम्रो मानिदैन । यसले पनि मानिसको शुक्रकिटको गुणस्तरमा गिरावट लाउँछ । विभिन्न परिकारहरुमा प्रयोग हुने यस्तो मासुको प्रयोगले यस्तो नोक्सान पुर्याउने गर्छ ।

प्रकाशित मिति: १९ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्