डीपीएल–२ : टीम चौराहा धनगढी र बिराटनगर किङ्स भिड्दै (हेर्नुहोस् लाइभ)


 


काठमाडौं, चैत २२
धनगढीमा जारी धनगढी प्रिमियर लिगमा आज पनि दुईवटा खेल हुँदैछन् । संघीय प्रहरी इकाई प्रहरी कार्यालयको खेल मैदानमा आजको पहिलो खेल पहिलो खेल टिम चौराहा धनगढी र विराटनगरबीच हुँदैछ ।

हेर्नुहोस् लाइभ…

https://www.facebook.com/iflixNP/videos/2127601370803152/UzpfSTE2NDcxNDY4MzY5NTkzNTo5OTY2NTg0MDM4MzQ4ODg/

प्रकाशित मिति: २२ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्