आज विश्व स्वास्थ्य दिवस मनाईदै


 


काठमाण्डौ, २४ चैत । आज अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी शनिवार मनाईंदैछ ।
विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

नेपालमा पनि आज विभिन्न चेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको स्थापना दिवसको अवसरमा विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

सन् १९५० बाट विश्व स्वास्थ्य दिवस मनाउन सुरु गरिएपनि नेपालमा भने सन् १९९५ देखि विश्व स्वास्थ्य दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति: २४ चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्