पुरुषको यी बानी कहिलै सुधार्न सक्दैनन् महिला


 


पुरुषका केही यस्ता बानी हुन्छन, जसलाई महिलाले सुधार्न चाहेर पनि कहिलै सक्दैनन् । खास कुन बानी हुन् त्यस्ता जसलाई महिलाले सुधार्न सक्दैनन् ।

सानो सानो झुट


पत्नीसंगको चकचकबाट बच्नका लागि पुरुषले सानोतिनो झुट बोल्ने गर्छन् । वा पत्नीलाई खुशी राख्नका लागि पनि झुट बोल्छन् ।

मदिरा–चुरोटको प्रयोग


पत्नी चाहे जतिसुकै कोशिश गरुन पतिको मदिरा र चुरोटको प्रयोग गर्ने बानी हटाउन नाकाम नै हुने गर्छन् । पत्नीसंग झुट बोलेरै भएपनि पतीले यसको प्रयोग गरिरहेकै हुन्छन् ।

परस्त्रीप्रति नजर


पत्नी वा प्रेमिका जतिसुकै सुन्दरी भएपनि पुरुष बाहिरको स्त्रीप्रति नजर लगाइरहेकै हुन्छन् । यद्यपि, उनको नजर गलत नहोस् । पत्नीलाई लागोस् कि उनी आफूबाहेक अरु कसैलाई पनि हेर्दैनन् ।

प्रकाशित मिति: २८ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्