सुनको मूल्य अाज फेरी बढ्यो


 


काठमाडौं, भदौ २१

सोमबार  सुनको भाउ तोलाको १ सय  रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ५० हजार ५ सय  रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार सुन प्रति तोला ५० हजार ४ सय रुपैयाँमा कारोवार  भएको थियो। त्यस्तै तेजावी सुनको भाउ तोलाको ५० हजार २ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ तोलाको ६ सय ८५ रुपैयाँ  तोकिएको छ। यस अघि पनि आइतबार चाँदीको मूल्य ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: २१ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्