सुन तस्करीका मुख्य नाइके ‘गोरे’ पक्राउ, केहीछिनमा सार्वजनिक गर्ने



काठमाडौं, जेठ ८
सुन तस्करी प्रकरणका मुख्य नाइके गोरे ननिने चुडामणि उप्रेती पक्राउ परेका छन् ।

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको समितिले उनी पक्राउ परेको जनाएको हो । उनलार्इ प्रहरीको विशेष टोलीले नेपाल–भारत सीमावर्ती क्षेत्रमा गोरेलाई पक्राउ गरेको हो । उनलाई अब केहीछिन पछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिँदैछ ।

समितिले २०७० सालयता झन्डै ३८ क्विन्टल (३७ लाख ९९ हजार ५ सय ५९ ग्राम) सुन तस्करीमार्फत नेपाल भित्रिएको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News