सशस्त्र प्रहरीका १८८ असई सईमा बढुवा (नामावलीसहित)



काठमाडौं, जेठ २०
सशस्त्र प्रहरीका १८८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) शसस्त्र प्रहरी नायव निरीक्षक (सर्इ)मा बढुवा सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले असईलाई सईमा बढुवा गर्ने सिफारिस गरेको हो । बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र उजरी सुन्ने समितिमा उजुरी गर्न पनि सूचित पनि गरेको छ ।

नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News