घुस लिएको अभियोगमा पक्राउ



काठमाडौँ, असार १

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलकासवारी चालक दामोदर रेग्मीलाई रु छ हजार घुस लिएको अभियोगमा आज कार्यालय परिसरबाटै पक्राउ गरिएको छ ।

आयोगले आजै सेक्टर वन कार्यालय, चन्द्रौटा कपिलवस्तुकासहायक वन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । महतोले एक सेवाग्राहीसँग घुस लिँदालिँदै शिवराज नगरपालिका–५ बाट पक्राउ गरिएको आयोगले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News