तीन फिट उचाईको पोर्नस्टारले हल्लायो पुरै इन्डष्ट्री, जो एक धनाड्य पनि हुन्


 


दुनियामा केही चिज पत्याउनै नसकिने खालमा पनि हुन्छन् । पोर्न फिल्महरुमा देखिने तीन फिट उचाइ भएको बालक जस्तै देखिने जापानका एक पोर्नस्टारले आफ्नो छुटै पहिचान बनाएको छ ।

बच्चा जस्तै देखिने यो पोर्नस्टार बालक नभई २४ वर्षीय युवक हुन् । जो एक धनाड्य पोर्न स्टारका साथै निर्देशक पनि हुन्। पोर्नस्टार भइसकेपछि उनले आफ्नो नाम निशीबाट निशिकुन राखेका छन् ।

उनी पोर्न फिल्ममा धेरैजस्तो सुतेर सिन दिने गर्छन् । उनी एक खास प्रकारको विरामबाट पनि ग्रसित छन् । जुन् एक किसिमका ब्रेन ट्यूमर हो। जसका कारण उनको उचाई कम भएको बताइएको छ ।

प्रकाशित मिति: ३० असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्