अञ्जली अधिकारीले नै गरिन् उल्टै धमलामाथि हमला, चर्का कुरा नगर्न सुझाव (भिडियोसहित)


 


काठमाडौं, साउन ३
अहिलेकी चर्चित मोडल अञ्जली अधिकारीले पत्रकार ऋषि धमलामाथि उल्टै हमला गरेकी छन् । तर, उनले एक गीतको म्युजिक भिडियोमा अभिनयका क्रममा धमलामाथि हमला गरेकी हुन् ।

सन्तोष देउजाले बजारमा ल्याएको लोकदोहारी गीत ‘ऋषि धमला’ बोलको गीतको म्युजिक भिडियोमा चर्चित पत्रकार ऋषि धमला र अञ्जली अधिकारीले अभिनय गरेका छन् ।

अभिनयका क्रममा अञ्जली ऋषि धमलालाई प्रश्न सोध्ने भूमिकामा देखिएकी छन् । देउजाकै शब्द र संगीत रहेको गीतमा राधिका हमाल र प्रदिप त्रिपाठीले स्वर दिएका छन् ।

हेर्नुहोस् म्युजिक भिडियो ः

प्रतिक्रिया दिनुहोस्