जमेको पानीमा डुबेर बालकको मृत्यु



भीमदत्तनगर, साउन ७

खाल्डोमा जमेको पानीमा डुबेर कञ्चनपुर महाकाली नगरपालिका–१ डाँडा टोलका आठ वर्षीय अस्मित सुनारको आज मृत्यु भएको छ ।

महाकाली नदी किनारमा रहेको खाल्डोमा नुहाउने क्रममा डुबेर स्थानीय शंकर सुनारका छोरा अस्मित बेहोस भएका थिए ।

उनको उपचारका क्रममा दोधारा चादँनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News