सुनचाँदीको भाउ कति छ आज ? हेर्नुहोस्


 


काठमाडौं, साउन २२
नेपाली बजारमा आज सुनचाँदीको मूल्य थपघट भएको छैन । आज पनि सुन प्रतितोला ५६ हजार एक सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय ३५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २२ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्