पैनीमा डुबेर मृत्यु


 


झापा, साउन २६

झापाको भद्रपुर नगरपालिका ३ स्थित बागडुवा पैनीमा डुबेर सोही स्थान बस्ने अन्दाजी ६० वर्षिय तिल बहादुर राईको मृत्यु भएको छ ।
राईलाई आज दिउँसो स्थानीयबासीले पैनीमा डुबेको अवस्थामा भेटेपछि वडा प्रहरी कार्यालयमा खबर गरे पश्चात प्रहरी टोली खटिगई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमका लागि मेची अंचल अस्पताल पठाइएको छ ।

प्रकाशित मिति: २६ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्