मोटी युवतीका लागि स्वर्गभन्दा कम छैन यो देश


 


एजेन्सी
एउटा यस्तो देश छ, जहाँ युवतीको जति नै बढी तौल भयो त्यति नै राम्रो मानिन्छ । विहेका लागि मोटाउनु नै यहँँको विशेषता हो ।

मारिसश भन्ने देशमा विहेको समयमा युवतीको तौल जति धेरै हुन्छ त्यति नै केटा पक्ष खुशी हुन्छन् । यदि युवती दुब्ली भइन् भने विहेसम्ममा जसरी पनि मोटाउनुपर्ने हुन्छ ।

यहाँ युवतीहरुलाई डाइटिङ्ग गर्न रोकसमेत लगाइन्छ। जो युवती दुब्ली हुन्छन्, त्यस्ता युवतीको विहे गर्न गाह्रो हुन्छ। यहाँ जति महिला मोटी हुन्छन् त्यति नै परिवारमा सौभाग्यवती मानिन्छन् ।

प्रकाशित मिति: ५ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्