यस्तो विषालु माछा, शहर नै सखाप पार्न सक्छ


 



एजेन्सी
दुनियाकै विषालु जीवमा पर्छ समुन्द्रमा पाइने शुमार स्टोन फिस अर्थात माछा। यो समुन्द्रको भित्री भागमा ढुंगा जस्तै देखिन्छ । धेरै मानिसले यसलाईइ चिन्दैनन् र यसको सिकार हुन पुग्छन् ।

यसलाई कसैले छोए मात्रै पनि खतरनाक विष छोड्छ । यदि उसमामथि खुट्टा राखेमात्रै खुट्टा नै काट्नुपर्ने अवस्था आउँछ ।

यो विष यति विषालु हुन्छ कि यसले एक बुँद विष यदि कुनै शहरको पानीमा परेरमा शहर नै सखाप हुन सक्छ ।

यदि कुनै व्यक्ति यो माछाको विषको सम्पर्कमा आएमा मृत्यु निश्चित छ ।

प्रकाशित मिति: २५ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्