साफ फुटबलको उपाधिका लागि भारत र माल्दिभ्स भिड्ने


 


काठमाण्डौँ, भदौँ २८

साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र माल्दिभ्स भिड्ने भएका छन् । बुधबार भएको सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै भारतले माल्दिभ्ससँगको उपाधि भिडन्त पक्का गरेको हो ।

यसअघि पहिलो सेमिफाईनल खेलमा माल्दिभ्सले नेपाललाई ३ – ० गोल अन्तरले हराएको थियो । भारतले भने पाकिस्तानलाई ३–१ ले हराएको थियो । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।

प्रकाशित मिति: २८ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्