पूर्वराजा शाह थाइल्यान्ड जाँदै


 


काठमाण्डौँ, भदौँ २९

पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्यान्ड जाँदै हुनुहुन्छ । दुईसाताका लागि उहाँ थाइल्यान्ड जान लागेको बताइएको छ । त्यसपछि उहाँ भारत हुँदै नेपाल फर्किने तयारी गरिएको स्रोतले जानकारी दियो ।

शाहका दुई नातिनी पूर्णिका र कीर्तिका दुवै थाइल्यान्डमा अध्ययनरत छन् ।

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्