चीन भ्रमण सकेर नेकपा अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता



काठमाडौं, असोज ४

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारीक भ्रमण सकेर स्वदेश फर्किनु भएको छ ।प्रचण्ड बुधबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नो चीन भ्रमण पूर्ण सफल भएको जानकारी दिनुभयो । चिनियाँ उपराष्ट्रपति, मन्त्रीहरु तथा विभिन्न व्यक्तिहरुसँग भ्रमणका क्रममा भेट भएको उहाँले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा हालसम्म भएका सन्धिसम्झौता कार्यान्वनका लागि आफूले कुराकानी गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News