कैलाश विकास बैंकले १७ प्रतिशत नगद लाभांस दिने


 


काठमाडौँ, असोज १०

कैलाश विकास बैंकले १७ प्रतिशत नगद लाभांश दिने भएको छ। गत बर्षको नाफाबाट बैंकले लाभांस दिने प्रस्ताव गरेको हो । बैंकको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश स्विकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

आगामी साधारण सभाबाट पारित भएपछि लाभांश शेयरधनीलाई वितरण गरिने बैकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति: १० आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्