जे–जे छन् सुबिधाहरु राजधानीमै होलान्


 


मुक्तक

कहिले उकाली कहिले ओराली झर्नुपर्छ।
ज्यानको बाजी राखेर नै खोला तर्नुपर्छ।।

जे–जे छन् सुबिधाहरु राजधानीमै होलान्
मेरो सुदूरमा औषधि चामल नपाएर मर्नुपर्छ।।।

ईश्वर कुँवर  ‘साँफे’ अछाम
हाल–धनगढी कैलाली

प्रकाशित मिति: १३ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्