एसपी विष्टको उनको छोराको डिएनए रिपोर्ट तयार


 


काठमाण्डाै । निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका तत्कालिन एसपी डिल्लीराज विष्ट उनका छोरा र भतिज आयुश बिष्टको डिएनए रिपोर्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेको छ ।

यद्यपी रिपोर्टमा के उल्लेख छ भन्नेबारे अहिले सम्म प्रहरीले सार्वजनिक गरेको छैन ।प्रहरीले डिएनए रिपोर्ट तत्काल सार्वजनिक नगरेर सर्बसाधरणलाई थप शसंकीत बनाएको भन्दै सामाजिक सञ्जालहरुमा टिप्पण्ी सुरु भएको छ ।

डीएनए रिपोर्ट शुक्रबार आफूकहाँ आइपुगेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी कुवेर कठायतले देशकोन्युजलाई जानकारी दिए ।

प्रकाशित मिति: १३ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्