लाग्दछ मलाई रमाईलो मेरै पाखा पखेरो


 


लाग्दछ मलाई रमाईलो मेरै पाखा पखेरो………….यो सुन्दर चरना कविले त्यसै कहाँ रचेका हुन् र ।

प्रकृतीक अनपमले पुर्ण नेपालका हरेख पाखा र पखेराहरुलाई समेटेर लेखिएको हुनुपर्छ यो गित । तस्विरमा देखिएका ठाउ स्वर्ग भन्दापनि राम्रो छ । स्वर्ग त कसैले देखेको नहोला तर कल्पना चै पक्कै गरेको हुन्छ ।

प्राणी जगतकालागि त प्रकृतीनै स्वर्ग हो ,प्रकृती नै भगवान ।

स्वभाबैले हामी सुन्दरताको पुजारीहरु हौ । यी दृश्यहरु १ नम्बर प्रदेशको मुटु टिएमजे अर्थात तिनजुरे,मिल्के जलजले क्षेत्र ।हाम्रो टिमले त्यस क्षेत्रबाट संकलन गरेका केही तस्वीरहरु हामीले यहाँ सार्वजनिक गरेका छौ ।यी तस्विर हेरेपछि लाग्छ स्वर्ग त १ नम्बर प्रदेशमा छ । तस्विरहरू– टुरूप संग्राैला

प्रकाशित मिति: १४ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्