आज पनि किन स्थगित भयो नेकपाको सचिवालय बैठक ?



काठमाडौँ, असोज २४

नेपाल कम्युनिस्ट पार्टीको आजका लागि बोलाइएको सचिवालय बैठक फेरि स्थगित भएको छ। आजका लागि बोलाइएको बैठक आवश्‍यक तयारी नभएको भन्दै २७ असोज बिहान ८ बजेका लागि सारिएको जनाइएको छ।

यसअघि आइतबारका लागि बोलाइएको बैठक दुवै पार्टी अध्यक्षको कार्यव्यस्तताका कारण सोमबारका लागि सारिएको थियो। सोमबार बसेको सचिवालय बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले लिखित असन्तुष्टि पेश भएको र नेताहरुको विदेश भ्रमणको चर्चा गर्दै बैठक सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः d[email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News