दोलखामा फेरि गयो भूकम्प



दोलखा, कात्तिक ६

दोलखाको नारायण नगरपालिका–१०, भवानी केन्द्र बिन्दू बनाएर दैलेखमा फेरि भूकम्प गएको छ । गएराति १२ बजेर १० मिनेटमा गएको त्यो भूकम्प ३ दशमलव ९ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतले जानकारी दिनुभयो ।

भवानी केन्द्र बिन्दू भएर असोज १९–२१ गतेसम्म ४ रेक्टर स्केल माथिका ५ वटा र ४ रेक्टर मुनिको १४ वटा भूकम्पको झट्का दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News