दोलखामा फेरि गयो भूकम्प


 


दोलखा, कात्तिक ६

दोलखाको नारायण नगरपालिका–१०, भवानी केन्द्र बिन्दू बनाएर दैलेखमा फेरि भूकम्प गएको छ । गएराति १२ बजेर १० मिनेटमा गएको त्यो भूकम्प ३ दशमलव ९ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतले जानकारी दिनुभयो ।

भवानी केन्द्र बिन्दू भएर असोज १९–२१ गतेसम्म ४ रेक्टर स्केल माथिका ५ वटा र ४ रेक्टर मुनिको १४ वटा भूकम्पको झट्का दिएको थियो ।

प्रकाशित मिति: ६ कार्तिक २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्