राष्ट्रपतिद्धारा छठको शूभकामना



काठमाण्डौँ, कात्तिक २६

राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथै उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नु भएको छ ।

प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रपति भण्डारीले लेख्नु भएको छ ‘सूर्य देवता र छठी माताको पूजा आराधना गरि हर्षाेल्लास पूर्वक मनाइने यस छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News