मोडलिङमा ब्यस्त बन्दै मोडल सोनु पौडेल (फोटो फिचरसहित)


 


पोखरा घर भई काठमाण्डौँमा बसेर विगत एकवर्षदेखी सोनु पौडेल मोडलिङ गर्दै आएकी छन् । रहरले नभएर भविष्य बनाउने लक्ष्यका साथ नै मोडलिङमा लागिपरेकी उनले भर्खरै मात्र तरुनी तन्देरी नाम टेलीश्रखलामा समेत अभिनय गरेकी छन् ।

छोटो समयमै करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी सोनुले केही सर्ट मूभिमा पनि अभिनय गरिसकेकी छन् । उनको केही फोटो सुट सार्वजनिक भएको छ । प्रस्तुत छ उनका फोटो सुटहरु :

प्रकाशित मिति: १० मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्