१ नंं प्रदेशमा अब चार घण्टा टिपर चलाउन नपाईने



मोरङ, मंसिर १८

१ नंं प्रदेशमा आगामी पुस १ गतेदेखी बिहान र बेलुका दुई/दुई घण्टा टिपर चलाउन रोक लगाइएको छ । टिपरका कारण यस प्रदेशमा दुर्घटना बढेपछी १ नं. प्रदेश ट्राफिक कार्यालयले बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म मुख्य राजमार्ग र सहायक मार्गमा टिपर चलाउन रोक लगाएको हो ।

रोक लगाईएको समयमा सडकमा बढी चाप हुने भएकाले सो समयमा टिपर चलाउन रोक लगाईएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News