नेकपाले बोलायो स्थायी कमिटिको बैठक



काठमाण्डौँ, मंसिर २२

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक मंसिर २९ गते दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

आज चार जना नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठको बहिष्कारका बीच नेकपाको सचिवालय बैठक बालुवाटारमा बसेको थियो । बालुवाटारमा बसेको बैठकले स्थायी कमिटीको बैठक बोलाएको पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News