शरीरमाथी ट्याक्टर चढाएर साहशीक खेल प्रदर्शन गर्दै



भैरहवा, मंसिर २६

भैरहवामा जारी सातौ लुम्बिनी राष्ट्रिय महोत्वसमा भईरहेको कुस्ती प्रतियोगितामा आफ्नो शरीरमाथी ट्याक्टर चढाएर साहशीक खेल प्रदर्शन गर्दै पन्जाब भारतबाट आएका अली पहलमान ।

उहाँले मानसिंह पहलमानलाई हराएर १५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको थियो । महोत्सव परिसरमा भएको कुस्ती अखडामा अहिलेसम्म नेपाली र भारतीय गरी ३२ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । कुस्ती महोत्सवको मुख्य आकर्षकको केन्द्र बन्दैं गएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News