नेकपा स्थायी कमिटी बैठक आजपनि जारी



काठमाडौं, पुस ६

नेकपा स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बिहान ८ बजेपछि बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी हुनेछ ।  यसअघि ३४ जना सदस्यले आफ्नो धारणा राखिसकेका छन् ।

बिहिबारमात्रै सदस्यहरु किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लिलामणी पोखरेल, चक्रपाणी खनाल, माृतका यादव र विष्णु रिमालले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेका थिए ।  बैठकमा बोल्ने अधिकांसले सरकार र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News