बृद्धा अवस्थाको कष्टकर जिवन



उर्लाबारी, पुस ११

मोरङको उर्लाबारी नगरपालिका – १ स्थित कान्छी चोकमा सामान्य कटेरोमा एक्लै बस्दै आउनुभएकी बृद्धा नरमाया श्रेष्ठ । आफ्ना सन्तान पालनपोषण गर्ने कोहि नहुँदा बृद्धावस्थामा कष्टकर जिवनयापन गर्दै आउनुभएको छ ।

उहाँलाई गाउँलेहरु आफैँले खान पकाएर ल्याईदिन्छन् । जाडोको मौसममा उहाँ कष्टपुर्ण रुपमा रात बिताउँदै आउनु भएको छ । तस्वीर – सुमन घिमिरे

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News