दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दिए राजीनामा



काठमाडौं, पुस ११

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन। दोस्रो कार्याकालका लागि प्राधिकरण अध्यक्षमा सरकारले झालाई नियुक्ति गरेसँगै उनको सर्वत्रत विरोध भएको थियो। झाले सरकार समक्ष राजिनामा दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको बैठकमा झाले राजीनामा दिएको बताएको समेत सांसद् रामकुमारी झाँक्रीले बताउनुभयो।

यसअघि नेकपाका ४३ केन्द्रीय सदस्यले झाको राजीनामा माग गर्दै अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News