सप्तकोशीमा पानीजहाज छिट्टै सुरु हुन्छ : प्रधानमन्त्री ओली



पाँचथर, पुस २०

प्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीमा रहेको सप्तकोशी नदीमा पानी जहाज चलाउने प्रक्रिया अगाडी बढाईसकेकाले जहाज चढन धेरै समय नलाग्ने बताउनुभएको छ ।

पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोशी नदीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको बताउनुभएको हो ।

मेचीदेखि महाकालीसम्म सबैतिर सुगम सडक पुग्दैछ, बिजुलीबाट मुलुक उज्यालो बन्दैछ प्रधानमन्त्री ओलीले भन्नुभयो सबै जिल्लालाई सडक सञ्जालले जोडिसकेपछि गाउँगाउँसम्म सुगम सडक बनाउने अभियान अघि बढाइन्छ ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News