सूनको मूल्य बढ्यो, हेर्नुहोस् आजको मूल्य


 


काठमाण्डौँ, पुस २४

आज सुनको मूल्य तोलाको १ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन तोलाको ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर रहेको हो ।

प्रकाशित मिति: २४ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्