यी हुन् विश्वका १० महंगा यौनकर्मी


 


यौन चाहना विशुद्ध प्राकृतिक भएकाले स्वाभाविक रुपमा हरेक व्यक्तिमा हुन्छ । निश्चित उमेर समूहमा प्रवेश गरेपछि हरेक महिला तथा पुरुषमा यौन चाहना पलाउँछ । तर, यसको मात्रा भने व्यक्तिअनुसार फरक हुनसक्छ । यौनचाहनालाई वैधानिक रुप दिन समाजमा विवाह गर्ने प्रचलन विकास भएको पाइन्छ ।

मान्छे वैवाहिक सम्बन्धमा बाँधिनुको मुख्य कारण शारीरिक सम्बन्ध नै हो भन्दा पक्कै पनि मत–मतान्तर हुन सक्लान् । तर घोत्लिएर सोच्ने हो भने यथार्थलाई तर्कले सायदै प्रमाणित गर्ला । विवाहले मात्रै मान्छेका असीमित यौनचाहना नियन्त्रण गर्न नसकेको तीतो यथार्थ दुनियाँमा जगजाहेरै छ । चाहनामा सीमितता हुन्थ्यो भने शारीरिक सम्बन्धलाई पेशा बनाउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै जाने थिएन । यसो भनिरहँदा सबै विवाहित दम्पतीको हकमा पक्कै लागु हुने छैन पनि ।

अचेल प्रविधिले जोडेको विश्व बजारमा विभिन्न उमेर, मूल्य र आकारका महिला साथीहरु पाइन्छन् । विशेषगरी उच्च वर्गका शौखिन व्यक्ति चाहना पूरा गर्न लाखौँ तिर्न तयार हुन्छन् । विश्वकै शीर्ष व्यापारीहरु यस्ता महिलासँगको सहबासले सडक छाप भएका प्रशस्तै उदाहरण पनि छन् । तर, यौनकर्मीहरुकै लागि चलाइएका हजारौँ वेबसाइट सञ्चालकहरु भने रातारात अरबपति बन्दैछन् । प्रविधिको निकै सहज पहँुचले यस्ता वेबसाइटलाई उच्च घरानाका ग्राहक खोज्न निकै सहज भएको छ ।

एक सर्वेक्षणले सन् २०१९ मा विश्व यौन बजारमा महंगा १० यौनकर्मीलाई चित्रित गरिएको छ, जो सन २०१८ को यौन बजारमा पनि एकाधिकार बनाएर बसेका थिए । उनी विश्वकै सर्वाधिक महंगो यौनकर्मी हुन् । उनीसँग समय बिताउन त्यति सजिलो छैन ।

उच्च वर्गका व्यापारी र धनाढ्यको रोजाइमा पर्छिन् उनी । हेर्दा कुनै सुन्दरी भन्दा कम छैनन् उनी । उनीसँग समय बिताउने सपनालाई यथार्थमा बदल्ने हो भने एक रातको ४० हजार डलर तिर्न तयार हुनुपर्छ । त्यसभित्र पनि उनका आफ्नै शर्तहरु हुन सक्छन् । उनी महंगो यौनकर्मीको सूचीमा दोस्रो नम्बरमा पर्छिन् ।

उनको मिलेको जिउडाल, सुन्दर अनुहार र मृगनयनी आँखासँग सामीप्यता कायम गर्न त्यति सजिलो छैन । उनले आफ्नो एक रातकै मूल्य २४ हजार डलर निर्धारण गरेकी छिन् । नताली महंगा यौनकर्मीको सूचीमा तेस्रो नम्बरमा छिन् । आकर्षक शारीरिक वनावट र आँखामा सजिलै कैद हुने उनको सुन्दरतासँग सम्भ्रान्त वर्गका सौखिन लोभिने गर्दछन् ।

उनी एक रातकै १६ हजार डलर लिने गर्छिन् । उनलाई सन् २०१८ को सर्वेक्षणले महंगा यौनर्मीको सूचीमा चौथो नम्बरमा राखेको छ । उनको सुन्दरता र कलकलाउँदो वैंशसँग सामीप्यता कायम गर्न एक रातकै ८ हजार ८ सय डलर तिर्नुपर्छ । सन् २००९ मै १८ वर्षको उमेरमा निकै ठूलो रकममा उनले आफ्नो कुमारीत्व लिलामीमा राखेकी थिइन् ।

उनी यौनकर्मी हुन् । पछाडिको कारण भने निकै दुःखदायी छ । अकस्मात उनका बुबा बिरामी परेपछि उपचारका लागी पैसा जोहो गर्न उनी यौनकर्मी बन्न बाध्य भइन् । उनले बुबाको उपचारका लागि चाहिने पैसा जोहो पनि गरिन् । अहिले उनीसँग एकरात सँगै रहन ६ हजार ५ सय डलर तिर्नुपर्छ । उनी १० महँगा यौनकर्मीको सूचीमा पाँचौँ नम्बरमा पर्छिन् ।

उनी हेर्दा कुनै सुन्दर अभिनेत्री जस्ती देखिन्छन् । महँगा यौनर्मीको सूचीमा ६ नम्बरमा परेकी माया ब्लु को आफ्नै वेबसाइट छ र त्यहीबाट उनले ग्राहकसँग सम्झौता गर्छिन् । उनी ग्राहकसँग रमाइला ठाउँ घुम्न रुची गर्छिन् । उनीसँग घुम्ने ग्राहकले एक रात सँगै कटाउन ४ हजार ५ सय डलर अग्रिम भुक्तानी दिनुपर्छ ।

उनी सर्वाधिक महँगा यौनकर्मीको सूचीमा सातौँ नम्बरमा पर्छिन । विभिन्न उच्चपदस्थ व्यक्तित्वसँगको उनको प्रेम सम्बन्ध पनि चर्चाको विषय बने । उनी विशेषगरी उच्च वर्गका व्यक्तिसँग सम्बन्ध स्थापित गर्न रुचाउँछिन् । उनीसँग एक रात विताउन ४ हजार ३ सय डलर तिर्नुपर्छ । उनी महँगा यौनकर्मीको सूचीमा आठौँ नम्बरमा पर्छिन् ।

उनीसँग रात बिताउन पैसा तिरेर मात्रै पुग्दैन । उनलाई ग्राहक पनि मन पर्नैपर्छ । उनी मन परेको ग्राहकसँग साहसिक यात्रामा जान रुचाउँछिन् । उनीसँग समय बिताउन ग्राहकले एक रातको ३ हजार डलर तिर्नुपर्छ । गोरो वर्ण, ठूला ओठ र चहकिला आँखा हेर्दा उनी निकै सुन्दर गुडियाजस्ती लाग्छिन् । उनीसँग समय बिताउन एक रातको २ हजार डलर तिर्नुपर्छ ।

उनले कुनै समय एकरातकै १५ हजार डलर लिएका प्रमाण पनि छन् । उनलाई रातको २ हजार डलरमै राजी गराउन अग्रिम बुकिङ गर्नुपर्छ । जाहियाको हेर्दा आकर्षक जिउडाल मात्रै होईन, सुन्दरता पनी उत्तिकै लोभलाग्दो छ । उनलाई गुडीयासंग तुलाना गर्नेहरुको जमात ठुलो छ । उनको उपस्थितीमा एक रात बिताउन १२०० डलर खर्च गर्नुपर्छ । उनिसंग १ दिनमात्र होईन १ मिहिनानै विताउन चाहाना हुनेहरुले एकमुष्ट ३२,००० डलर भुक्तानी दिनुपर्छ ।

यो सर्वेक्षणले के दखाएको छ भने, मान्छे शारीरीक सुखसुविधामा दिनप्रतिदिन लिप्त हुँदै गइरहेको छ । यौनकर्मीको सर्वेक्षण नै हुनुले उनीहरुको संख्या बढ्दै गएको पुष्टि भएको छ । कोही रहर त कोही बाध्यताले यौनधन्दामा तल्लिन भएको देखिन्छ । खासगरी यौनसन्तुष्टिका लागि मान्छे भने जति पैसा खर्च गर्न राजी हुन थालेको पनि देखिन्छ ।

विश्व यौन बजार विस्तारमा सबैभन्दा सजिलो माध्यम बनेको छ वेबसाइट । यो समाज बनाउने, मानव जातिलाई अशल मार्गमा लैजाने र जीविकोपार्जनको इज्जतिलो पेशा हुँदै होइन है ! हामी त समाजलाई ‘एक नारी ब्रम्हचारी’मै सदाचारमा रहन अपिल गर्दछौँ ।

प्रकाशित मिति: २४ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्