ज्योति मगरले आफ्नो गोप्य अंग यसरी देखाईंन (तस्वीर) सहित


 


काठमाडौं । सधैँ आफ्नो कपडा, प्रस्तुति, अर्धनग्न शरीर देखाउने कार्यबाट विवादमा पर्दै आएकी गायिका ज्योति मगरले हालै सुन्दर सुदूरपश्चिम महोत्वसमा प्रस्तुति दिएकी छिन् ।

कालो टिर्सट, रातो स्कर्ट र कालो हिलवाला जुत्ता लगाएकी ज्योतिले महोत्सवमा दर्शकलाई तताउन आफ्नो पुरानो शैलीलाई दोहोर्‍याइन् । उनले मञ्चमा गीत गाउँदा शरीरका गोप्य अंगका कति बेला कसरी देखिए चाल पाइनन् ।

क्यामराले खिँचिएका ज्योतिका तस्बिरहरूमा गोप्य अंगहरू देखिएका छन् । ती तस्वीरहरू ज्योति आफैले सार्वजनिक गरेकी छिन् ।

ज्योति पहिला जस्तो छैनिन् । तस्वीरमा ज्योतिको शरीर मोटो भएर भद्धा देखिएको छ । एउटा तस्वीरमा त ज्योतिको कपाल भेँडाको सिग जस्तो देखिएको छ ।

मोटीदेखिए पनि तस्बिरहरूमा ज्योति सुन्दर छिन् । आलोचकहरूले ज्योतिको कुरा काटेपनि दर्शकका माझ आहिले पनि उत्तिकै लोकप्रिय छिन् ।

प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्