एनएमबी बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश


 


काठमाडौं, पुस २७

एनएमबी बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने भएको छ ।  बैंकको राजधानीमा सम्पन्न २३औं वार्षिक साधारणसभाले बैंकको आर्थिक वर्ष २०७४/ ७५ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्