के तपाइ सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको बजार भाउ


 


काठमाडौँ, पुस २९

साताको पहिलो दिन आज (आईतबार) नेपाली बजारमा सुनको मुल्य तोलामा रु ६० हजार ५ सय रहेको छ । छापावाल सुनको मूल्य ६० हजार ५ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महाँसंघले जनाएको छ ।

आज तेजावी सुनको मुल्य प्रतितोला ६० हजार २ सयमा किनबेच भईरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ७ सय ६० रुपैयामा किनबेच भईरहेको महाँसंघले जनाएको छ ।

प्रकाशित मिति: २९ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्