गाेंगबुकाे ग्लास हाउसमा सिलिन्डर विस्फाेट, पाँच घाइते चारकाे अवस्था गम्भीर


 


काठमाडाैँ ।गाेंगबुकाे ग्लास हाउसमा सिलिन्डर विस्फाेट हुँँदा पाँच घााइते भएका छन । विस्फाेटबाट घााइते चारकाे अवस्था गम्भीर रहेकाे छ । घाइते तीनजनाकाे ग्राण्डी अस्पताल र दुई जनाकाे टिचिङ अस्पतालमा उपचार भैरहेकाे छ । अंगभंग भएकाले घाइतेहरुकाे बाँच्ने सम्भावना कम रहेकाे छ ।

एचपी ग्यासकाे नयाँ सिलिण्डर पड्किएकाे प्रत्यक्षदर्शीले बताएका छन । नुवाकाेटका श्याम ढुंगानाले चलाएकाे ग्लासहाउसमा मध्यान्ह १२ बजे बिस्फाेट भएकाे हाे ।

घाइतेकाे विवरण

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्