१४ बर्षका दिवाहाङ्ग र्यापमा (भिडियो हेर्नुहोस्)



भोजपुर आमचोक गाउँपालिका ३ चुमाराङ्गका दिवाहाङ्ग राई संगीत क्षेत्रमा देखा परेका छन् । उमेरले १४ वर्ष मात्र पुगेका राईले नयाँ र्याप गीत गाएका छन् मोडलिङमा पनि उनि आफै देखा परेका छन् । उनि चण्डेश्वरी मावि बालंखामा १० कक्षामा अध्ययन गर्देछन् ।

हेर्नुहोस् उनको नयाँ र्याप गीत

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News