१४ बर्षका दिवाहाङ्ग र्यापमा (भिडियो हेर्नुहोस्)


 


भोजपुर आमचोक गाउँपालिका ३ चुमाराङ्गका दिवाहाङ्ग राई संगीत क्षेत्रमा देखा परेका छन् । उमेरले १४ वर्ष मात्र पुगेका राईले नयाँ र्याप गीत गाएका छन् मोडलिङमा पनि उनि आफै देखा परेका छन् । उनि चण्डेश्वरी मावि बालंखामा १० कक्षामा अध्ययन गर्देछन् ।

हेर्नुहोस् उनको नयाँ र्याप गीत

प्रकाशित मिति: ३ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्