अब प्रधानमन्त्रीले राजिनामा नदिएसम्म अनसन जारी रहन्छ -डा. केसी


 


काठमाडौं, माघ ११ चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि डा. गोविन्द केसीले नया माग अघि सार्नुभएको छ । उहाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने नयाँ माग अघि सार्नुभएको हो ।

आफुले भने जसरी विधेयक पारित नभएको भन्दै अनसनस्थल त्रिवि शिक्षण अस्पतालमा उहाका सहयोगीले गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको राजिनामाको माग पनि थपिएको जानकारी गराउनु भयो । आफ्ना चिकित्सा शिक्षा र द्धन्दकालिन मागका साथै नयाँ माग पनि पुरा हुनुपर्ने बताउनु भएको डा. केसीका सहयोगीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्