राष्ट्रिय क्रिकेट टिमलाई मुख्यमन्त्री राईको बधाई


 


काठमाडौँ, २० माघ

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई ब्यक्त गर्नुभएको छ ।  संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टी–२० क्रिकेट सिरिज २–१ ले जित्दै नेपालले इतिहास कायम गरेकोमा मुख्यमन्त्री राईले नेपाली टिमलाई बधाई ब्यक्त गर्दै थप सफलताको शूभकामना दिनुभएको छ ।

युएईविरुद्धको आज अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको थियो ।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्