स्तन क्यान्सर सम्बन्धि सम्पुर्ण जानकारीका लागि यो हेर्नुहोस् (भिडियोसहित)


 


काठमाडौं, २३ माघ
पछिल्लो समय नेपालामा स्तन क्यान्सर एउटा जटिल रोगको रुपमा देखा पर्दै गएको छ । स्तनका कोषहरु असामान्य किसिमले बढ्दै जानुले खतराको हुँदै यो रोग हुने गर्दछ । धेरै मात्रामा कोषहरुको वृद्दि हुन थाल्नु र पुराना कोषहरु टाँसिएर एकै ठाउँमा जम्मा हुनाले गृखा वा ट्युमर बन्ने सम्भावना धेरै हुन्छ । यस्तो समस्या बढ्दै गए त्यो स्तन क्यान्सरमा परिणत हुन्छ । स्तन क्यान्सर प्राय दुध उत्पादन हुने नलीबाट हुन्छ तर कहिले काहिँ स्तनको झुप्पाबाट पनि हुन सक्छ । स्तन क्यान्सर जुनसुकै उमेरका महिलालाई हुने रोग हो ।

स्तन क्यान्सर कै कारणले मर्ने महिलाहरुको संख्यामा ३० देखि ५० वर्ष उमेरमा बढि देखिएको पाईन्छ । नेपालमा अहिलेसम्म ५० हजार महिलालाई स्तन क्यान्सर भएको अनुसन्धानमा देखाएको छ । स्तन क्यान्सर भनेको के हो ? यो के कारणले हुन्छ ? यसको लक्षणहरु के हुन् ? यसबाट बच्न के-के विधि अपनाउनु पर्छ ?

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्