महिलाको स्तन हेर्दा ५ वर्ष आयु बढ्ने !


 


पुरुषहरु महिलाको कुन कुरामा बढी आकर्षित हुन्छन् भन्ने बिषय गरिएका विभिन्न अध्ययनहरुले पुरुषहरु महिलाको वक्षस्थल (स्तन) प्रति सबैभन्दा बढि आकषिर्त हुने तथ्य खुलेको छ। पुरुषहरुले महिलाका वक्षस्थलमा नजर घुमाउने अब नयाँ बहाना पाएका छन् ।

एक अध्ययनले दाबी गरेको छ ,की महिलाका वक्षस्थल हेर्नाले पुरुषहरुको आयु बढ्दछ । बेलायतको न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनमा केही समयअघि छापिएको एक अनुसन्धानका अनुसार हरेकदिन लगभग १० मिनेट जति महिलाका वक्षस्थलमा प्रत्यक्ष अप्रत्यक्ष रुपले नगर लगाउने पुरुषहरुको आयु ५ वर्ष सम्म बढ्ने जनाएको छ।

जर्मनीमा गरिएको यो अध्ययनमा शोधकर्ताहरुले के दाबी गरेका छन् भने महिलाका वक्षस्थलमा १० मिनेट सम्म नजर दौडाउनु भनेको आधा घण्टासम्म जिमखानामा गएर व्यायाम गर्नु सरह हो ।पाँच वर्षमा झण्डै २ सय जना पुरुषमा गरिएको अध्ययन सर्भेक्षणबाट अनुसन्धानकर्ताहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

अनुसन्धानकर्ताका अनुसार जो पुरुषहरु महिलाका वक्षस्थलमा आँखा लगाउँछन् र घुरेर हेर्छन् उनीहरुमा उच्च रक्तचाप, मुटु सम्बन्धी रोगको जोखिम कम हुन्छ । साथै उनीहरुमा हृदयगति पनि सन्तुलित हुन्छ । यौन चाहनाले मानिसको रक्त संचार प्रकियालाई सन्तुलित बनाउने ,अनुसन्धानकर्ता डाक्टर क्यारन वेदरवीले जनाएका छन् जसको कारणले मानसको स्वास्थ्य राम्रो हुने गर्दछ ।

भ्यालेन्टाइन्स डे सबैका लागि प्रिय नहुन सक्छ, विशेषगरी सिंगलका लागि । तर भारतका अहमदाबादका सिंगलका लागि भने यो दिन विशेष हुने भएको छ । एमबीए चायवाला नामको चिसा पसलका संस्थापक प्रफुल बिलोरले भ्यालेन्टाइन्स डेको दिन सबै सिंगललाई निःशुल्क चिया खुवाउने घोषणा गरेका छन् ।

उनीहरुले फेसबुकमा एउटा पेज पनि बनाएका छन् जसको नाम राखिएको छ, Free Chai For Singles’

उक्त फेसबुक पेजमा लेखिएको छ –

‘यो भ्यालेन्टाइन्स डेमा, एमबीए चायले सबै सिंगलबारे सोचेको छ । निःशुल्क चिया, धेरै माया र प्रेरणा । आउनुहोस्, एमबीए ।’ यसबारे जानकारी दिँदै संस्थापक भन्छन्, ‘जोडीले मात्र सबै कुरामा मज्जा लिने भन्ने छ ? सिंगललाई पनि पुल्पुल्याउन आवश्यक छ । त्यसकारण यसवर्ष हामी सिंगलका लागि निःशुल्क चिया बाँड्दै छौं ।’भ्यालेन्टाइन्स डेमा बिहान सात बजेदेखि बेलुकी १० बजेसम्म चिया बाँडिने उनले जानकारी दिए ।

 

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्