कश्मिर हमलापछि चीनले खोल्यो मुख , भारत भने असन्तुष्ट


 


काठमाडौं फागुन ४ 

कश्मिरमा जैस ए मोहम्मद समूहले ४२ जना सेनाहरुको ज्यान जाने गरी गरेको हमलाको यतिबेला चौतर्फी बिरोध भईरहेको छ । यसैक्रममा चीनले पनि भारतको कश्मिरमा भएको उक्त हमलाको कडा शब्दमा निन्दा गरेको छ ।

उसले कश्मिरको भएको हमलाप्रति दुख व्यक्त गरेको छ । चीन सरकारको तर्फबाट जारी गरिएको विज्ञप्तिमा कुनै पनि किसिमका आतंकवादको विरोध गर्ने जनाउँदै भारतीय सुरक्षाकर्मीमाथि भएको यो हमलाले गहिरो धक्का लागेको जनाएको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्