काठमाण्डौँमा ४ रेक्टरको भूकम्पको धक्का


 


काठमाण्डौँ, फागुन ४

काठमाडौंमा आज राती भूकम्पको धक्का महसुस भएको छ । राती ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प को धक्का महशुस गरिएको हो ।

भूकम्पको केन्द्र काठमाडौंको कीर्तिपुर भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले केहि समय काठमाडौं वरपरका क्षेत्रमा कम्पन्न उत्पन्न भएको थियो ।

प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्